काठमाडौं । काठमाडौं महानगरपालिकाको ३६ सय भन्दा बढी मत गण्ना भएको छ । बिहान ३ बजेसम्म कुल ३६२७ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १२२८ मत ल्याएका छन् ।
त्यस्तै, केशव स्थापितले ८७१ मत ल्याउँदा काँग्रेृेसकी सिर्जना सिंहले ६९९ मत ल्याएकी छिन् ।