images
images

हेटौंडामा 'पासा पल्टियो', मेयरमा समाजवादीलाई उछिनेर राप्रपा पहिलो


  • 1.1K
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    हेटौंडामा 'पासा पल्टियो', मेयरमा समाजवादीलाई उछिनेर राप्रपा पहिलो

    काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको चुनावी परिणामको पासा पल्टिएको छ । उपमहानगरको मेयरमा मतगणना जारी रहँदा नेकपा समाजवादीकी उम्मेदवार लाई मीना लामालाई उछिनेर राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अग्रता हासिल गरेका हुन् । 

    सिंहले २६६६ मत ल्याउँदा लामाले २६३५ मत आएको छ । उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाँले २२२६ मतसहित अग्रता लिएका छन् । एमालेकी सुनिता काफ्ले १८०६ मतसहित दोस्रो स्थानमा छन् । 


    images

    Logo