images
images

साडी बाँडेर मतदाता रिझाउन खोज्ने वडाध्यक्ष पराजित


  • 1.0K
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    साडी बाँडेर मतदाता रिझाउन खोज्ने वडाध्यक्ष पराजित

    काठमाडौं । मतदातालाई साडी बाँडेर मतदाता रिझाउन खोज्ने वडाध्यक्ष पराजित भएका छन् । काठमाडौंको चन्द्रागिरि–८ का वडाध्यक्ष सन्तोष खड्का दोस्रो पटकको चुनावमा पराजित भएका हुन् । 


    images

    Logo