images
images

नीति तथा कार्यक्रम संसदबाट पारित, आर्थिक सर्भेक्षण प्रस्तुत, बजेट भोलि


  • 349
    SHARES
  • २०७९ जेठ १४ गते शनिबार

    नीति तथा कार्यक्रम संसदबाट पारित, आर्थिक सर्भेक्षण प्रस्तुत, बजेट भोलि

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

    पारित हुनुअघि कार्यक्रमबारे उठेका प्रश्नका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएका थिए । 

    नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/७९ कझ चैतसम्मको आर्थिक सर्भेक्षण समेत संसदमा पेश गरेका छन् । 

    अब भोलि सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत हुनेछ । यसका लागि भोलि साँझ ४ बजेका संघीय संसदको २ वटै सदनको बैठक बोलाइएको छ । 


    images

    Logo