images
images

किसानलाई ऋण दिन सरकारले बनायो ५ खर्बको कोष


  • 351
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    किसानलाई ऋण दिन सरकारले बनायो ५ खर्बको कोष

    काठमाडौं । कृषकलाई ऋण दिन सरकारले ५ खर्बको लघुवित्त कोष बनाएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो यस्तो घोषणा गरेका हुन् । 

    उक्त कोषमा सबै वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीले अनिवार्य रुपमा लगानी गर्नुपर्नेछ । यसमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको समेत लगानी हुने अर्थमन्त्री शर्माले बताए । 


    images

    Logo