images
images

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो


  • 552
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

    काठमाडाैं । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९र८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । 

    अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।

    साथै कर्मचारीको न्युनतम तलबमानबारे अध्ययन गर्न एउटा समिति समेत बनाइएको छ । 


    images

    Logo