images
images

बाबुराम भट्टराईले गरे वृद्धभत्ता नलिने घोषणा


  • 527
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    बाबुराम भट्टराईले गरे वृद्धभत्ता नलिने घोषणा

    काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन्् । बजेट वक्तव्यपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो घोषणा गरेका हुन् । 

    उनले आफू समेत ६८ वर्ष पूरा भएको भन्दै अब पाउने वृद्धभत्ता नलिने बताएका हुन् । 

    उनले बजेट सकारात्मक नै भए पनि यसले यसले अर्थतन्त्रमा रुपान्तरणकारी काम गर्नसक्ने अवस्था भने नभएको बताए । 


    images

    Logo