images
images

समन्वय समिति र कार्यपालिका सदस्यका लागि समेत सहकार्य गर्ने गठबन्धनको निर्णय

  • 463
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    समन्वय समिति र कार्यपालिका सदस्यका लागि समेत सहकार्य गर्ने गठबन्धनको निर्णय

    काठमाडौं । सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्य चयनका लागि समेत तालमेल गर्ने भएको छ । 

    आज बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । 

    images

    Logo