images
images

निगमले १० रुपैयाँले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


  • 753
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    निगमले १० रुपैयाँले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १० रुपैयाँ मूल्य घटाएको हो ।

    सो मूल्य आज राति १२ बजेदेखि लागू हुने छ । अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेपछि निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो । 

    अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँमा झरेको छ ।

    ghatyooil-0262022045927-1000x0.jpg


    images

    Logo