काठमाडौं । मल्लकालीन सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो । तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ भन्दा फरक पर्दैन । काठमाडौं उपत्यका रहेका कुनै पोखरी राम्रा पनि रहेका छन् भने कुनै पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन ।