images
images

निजी विद्यालयले लिने शुल्क महानगरपालिकाले निर्धारण गर्ने


  • 19.5K
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    निजी विद्यालयले लिने शुल्क महानगरपालिकाले निर्धारण गर्ने

    काठमाडौं । निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन् । 

    यसरी निर्धारण गर्दा अहिले भएको शुल्कको वैज्ञानिक पुनरावलोकन गर्ने घोषणा गरिएको छ ।


    images

    Logo