images
images

एकैपटक २७ रुपैयाँले बढ्यो डिजेलको मूल्य, पेट्रोलमा २१ रुपैयाँ, कति पुग्यो ?


  • 1.8K
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    एकैपटक २७ रुपैयाँले बढ्यो डिजेलको मूल्य, पेट्रोलमा २१ रुपैयाँ, कति पुग्यो ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रुपैयाँ र बाह्य हवाइ इन्धनमा प्रति किलोलिटर १०० डलरले वृद्धि गरेको हो । 

    अब पेट्रोल १९९ रुपैयाँ, डिजेल र मट्टितेल १९२ रुपैयाँ, आन्तरिक हवाइ इन्धन १८५ रुपैयाँ पुगेको छ । IMG-20220619-WA0000.jpg


    images

    Logo