images
images

तारे होटल पहुँच पूर्वाधार खर्चमा ७५ प्रतिशत छुट


  • 528
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    तारे होटल पहुँच पूर्वाधार खर्चमा ७५ प्रतिशत छुट

    काठमाडौं । अब तारे होटलसम्म पुग्ने पूर्वाधार तयार पार्न पनि सरकराले सहयोग गर्ने भएको छ । यस अघि सिमेन्ट उद्योगलाई दिइदै आएको यस्तो सुविधा अब भने तारे होटलले पनि पाउने भएका छन् । यस्ता पूर्वाधार निर्माण गर्न लाग्ने खर्चमा सरकारले ७५ प्रतिशत छुट दिने भएको छ । 


    images

    Logo