images
images

दुई महिनामा सवा १५ अर्बले घट्यो निर्यात 


  • 446
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    दुई महिनामा सवा १५ अर्बले घट्यो निर्यात 

    काठमाडौं । भारतबाट निर्यात हुने मुख्य व्यापारमा गिरावट आएसँगै नेपालको निर्यात ओरालो लागेको छ । चालु अर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा अघिल्लो आर्थिक बर्षको दुई महिनाको तुलनामा  सर्वा १५ १५ अर्बले निर्यात गरेको छ । 

    योसँगै कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो बर्षको १२.२८ प्रतिशत रहेको चालु बर्षको भदौसम्म ९.४९ प्रतिशतमा सिमित भएको छ । भन्सार विभागका अनुसार साउन र भदौ मा कुल २८ अर्ब ६४ करोड ४ लाख रुपैयाँ बराबरको बस्तु निकासी भएको छ । अघिल्लो आर्थिक बर्ष ४४ अर्ब ३ करोड रुपैयाँ बराबरको बस्तु निकासी भएको थियो । यो अघिल्लो बर्षके तुलनामा ३४.३८ प्रतिशतले कम हो । 

    विभागका अनुसार नेपालको मुख्य व्यापारि साझेदारी मुलुक भारतबाट निकासी धेरै गिरावट आएको छ । अल्लिो अर्थिक बर्षको पहिलो दुई महिनामा भारत तर्फ ३६ अर्ब २७ करोड रुपैयाँ बराबर बस्तु निकास गरेको थियो यो चालु अािर्थक बर्षको दुई महिनामा १९ अर्ब ८३ करोड रुपैयाँ बराबरको बस्तु निर्यात गर्न सकेको छ ।

     


    images

    Logo