images
images

भेरी बबई डाइभर्सनको ५ वटा ठेक्का रद्द


  • 431
    SHARES
  • २०७८ बैशाख १७ गते शुक्रबार

    भेरी बबई डाइभर्सनको ५ वटा ठेक्का रद्द

    काठमाडौं । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५ वटा ठेक्का रद्द भएको छ । आयोजनाले ३ महिनाअघि आह्वान गरेको उक्त ठेक्काको बोलपत्र शुक्रबार रद्द गरेको जनाएको हो । 

    आयोजनाले माघ १४ गते ४ वटा सोलार लिफ्ट र एउटा विद्युतीय लिफ्ट परियोजनाका लागि ठेक्का आह्वान गरेको थियो । कोरोना महामारीको दोस्रो लहर सुरु भएर आयोजना स्थालमा निषेधाज्ञा जारी भएको भन्दै आयोजनाले ती बोलपत्रहरु रद्द गरेको जनाएको हो । 


    images

    Logo