images
images

सिटिजन्स लाइफ इस्योरेन्सको लाभांश रद्द


  • 365
    SHARES
  • २०८१ बैशाख २५ गते मंगलबार

    सिटिजन्स लाइफ इस्योरेन्सको लाभांश रद्द

    काठमाडौं । सिटिजन्स लाइफ इस्योरेन्सले शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ ।

    नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो।

    इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस शेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो। 

    सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको कम्पनीले जनाएको छ । 


    images
    images

    Logo