images
images

राष्ट्रपतिले फेरि जारी गरिन अर्को रेल्वे अध्यादेश


  • 617
    SHARES
  • २०७८ बैशाख २२ गते बुधबार

    राष्ट्रपतिले फेरि जारी गरिन अर्को रेल्वे अध्यादेश

    राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एक अध्यादेश जारी गरेकी छन् । हिजो म.गलबार ७ वटा अध्यादेश जारी गरेकी भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी हुन् । 

    नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।


    images

    Logo