images
images

नेपाल लाइफ इस्योरेन्सले गर्यो नगद लाभांश घोषणा


  • 504
    SHARES
  • २०८१ जेठ २० गते आइतबार

    नेपाल लाइफ इस्योरेन्सले गर्यो नगद लाभांश घोषणा

    काठमाडौं । नेपाल लाइफ इस्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बिहान बसेको सञचालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

    nepal life insurance.jpg

     


    images

    Logo