images
images

नेशनल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनश र नगद कति ?


  • 412
    SHARES
  • २०८१ आषाढ २८ गते शुक्रबार

    नेशनल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनश र नगद कति ?

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images

    Logo