images
images

ज्याक माको ताज खोसियो, अम्बानी बने एशियाकै धनी व्यक्ति


  • 699
    SHARES
  • २०७७ चैत्र २५ गते बुधबार

    ज्याक माको ताज खोसियो, अम्बानी बने एशियाकै धनी व्यक्ति

    काठमाडौं । एशियाकै सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका चिनियाँ अर्बपति ज्याक माको सर्वाधि धनीको चाज खोसिएको छ । भारतीय व्यवसायी मुकेश अम्बानीले ज्याकमालाई जितेका हुन् । 
    बेलायत पत्रिका फोब्र्सका अनुसार अमेजनका मालिक जेफ बेजोस यसपटक पनि सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनी सर्वाधिक धनीमा उक्लिएको यो लगातार चौथो वर्ष हो । 

    बेजोसको हाल १ सय ७७ अर्ब डलर बराबर सम्पत्ति रहेको फोब्र्सले जनाएको छ।  उनको यो एक वर्षमा मात्र २६ अर्ब अमेरिकी डलर सम्पत्ति बढेको हो।  दोस्रो धनी एलन मक्सको सम्पत्ति १ सय ५१ अर्ब डलर छ। 

    अहिले भारत सर्वाधिक अर्बपतिको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । भारतमा १ सय ४० जना अर्बपति रहेको फोब्र्सको तथ्यांक छ । सर्वाधिक अर्बपति हुने देशको सूचीको पहिलोमा अमेरिका र दोस्रोमा चीन रहेका छन् । 


    images

    Logo