images
images

सानिमा म्युचुअल फण्डका ३ फण्डहरूले गर्यो प्रतिफल घोषणा


  • 374
    SHARES
  • २०८१ भाद्र १६ गते आइतबार

    सानिमा म्युचुअल फण्डका ३ फण्डहरूले गर्यो प्रतिफल घोषणा

    काठमाडौं । सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।

    भदौ १४ गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षका लागि कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो छ भने सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    यी सबै फण्डहरुको कोष प्रबद्र्धक सानिमा बैंक रहेको छ।


    images

    Logo