images
images

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा


  • 326
    SHARES
  • २०८१ भाद्र २८ गते शुक्रबार

    ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । 

    गत भदौ २८ गते बसेको ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।


    images

    Logo