images
images

स्वाबलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 337
    SHARES
  • २०८१ आश्विन १३ गते आइतबार

    स्वाबलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

    जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    images

    Logo