images
images

चीन सरकारले ४०० वटा अक्सिजनका सिलिण्डर र २० वटा भेन्टिलेटर सहयोग गर्ने 


  • 389
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    चीन सरकारले ४०० वटा अक्सिजनका सिलिण्डर र २० वटा भेन्टिलेटर सहयोग गर्ने 

    काठमाडौं । चीन सरकारको सहयोगमा प्राप्त हुने अक्सिजनको सिलिण्डर र भेन्टिलेटर लिनका लागि सोमबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ ।

    निगमका अनुसार सोमबार चीन गएर मंगलबार विमान फर्कनेछ ।

    पछिल्लो समयमा नेपालमा अक्सिजनभन्दा पनि सिलिण्डरको अभाव रहेको भन्दै उद्योगीहरुले आवाज उठाएपछि चीन सरकारले नेपाललाई सिलिण्डर दिन लागेको हो ।

    विमानले ४०० वटा अक्सिजनका सिलिण्डर र २० वटा भेन्टिलेटर लिएर आउनेछ ।

     

     


    images

    Logo