images
images

महानिर्देशक आचार्यको कोरोना संक्रमण पुष्टि


  • 827
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    महानिर्देशक आचार्यको कोरोना संक्रमण पुष्टि

    काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यको कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको कोरिया–नेपाल मैत्री अस्पतालमा पीसीआर परीक्षण गरेका उनलाई कोरोना संक्रमण देखिएको हो । 

    आचार्यका स्वकीय सचिवलाई कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा थिए । सामान्य रुघाखोकीको लक्षण देखिएका उनले पीसीआर परीक्षण गरेका हुन् । 


    images

    Logo