काठमाडौं । करिब ३९ महिनाको जिम्मेवारीपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुख सीतादेवी पौडेलसमक्ष राजीनामा बुझाएका गुरुङले राजीनामा लगत्तै आफ्नो राजीनामा वक्तव्य सार्वजनिक गरेका छन् ।
५ पेज लामो उक्त वक्तव्यमा गण्डकी प्रदेशको नाम र राजधानी सर्वसम्मत रुपमा चयज गरेर सकारात्मक राजनीतिक सन्देश दिएकोदेखि सडक, पुल निर्माणमा भएका प्रगतिसमेत उल्लेख गरेका छन् ।
यस्तो छ, मुख्यमन्त्रीको रुपमा गुरुङले दाबी गरेका सुधारका कामहरु :






