images
images

जीवन विकास लघुवित्तले गर्यो लाभांश घोषणा


  • 348
    SHARES
  • २०८१ मंसिर ९ गते आइतबार

    जीवन विकास लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images

    Logo