images
images

मिथिला लघुवित्तको लाभांश घोषणा


  • 384
    SHARES
  • २०८१ मंसिर २१ गते शुक्रबार

    मिथिला लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२८६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१४ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।


    images

    Logo