images
images

मञ्जुश्री फाइनान्सले गर्योे लाभांश घोषणा, शेयरधनीलाई नगद दिने


  • 332
    SHARES
  • २०८१ मंसिर २४ गते सोमबार

    मञ्जुश्री फाइनान्सले गर्योे लाभांश घोषणा, शेयरधनीलाई नगद दिने

    काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

    कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८ सय ४८ रुपैयाँको कुल ६.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

    जसअनुसार कम्पनीले शेयरधनीहरुलाई कुल ८ करोड ५८ लाख २३ हजार ६ सय ५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।


    images

    Logo