images
images

आरम्भ चौतारी लघुवित्तले बनायो लगानीकर्ताको हात खाली


  • 457
    SHARES
  • २०८१ मंसिर २७ गते बिहीबार

    आरम्भ चौतारी लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष गणपति लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ।

    मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

     


    images

    Logo