images
images

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा


  • 348
    SHARES
  • २०८१ पौष १ गते सोमबार

    महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

     


    images

    Logo