images
images

धौलागिरी लघुवित्तले बनायो लगानीकर्ताको हातखाली


  • 385
    SHARES
  • २०८१ पौष १ गते सोमबार

    धौलागिरी लघुवित्तले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताको हातखाली बनाएको छ । मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

    यसका अनुसार यस बर्ष लागनीकर्ताको हातखाली हुने भएको हो।  सो बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

     

     


    images

    Logo