images
images

मल्टीपर्पस फाइनान्सले पनि यस वर्ष लाभांश वितरण नगर्ने


  • 361
    SHARES
  • २०८१ पौष १ गते सोमबार

    मल्टीपर्पस फाइनान्सले पनि यस वर्ष लाभांश वितरण नगर्ने

    काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

    मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    यसका अनुसार यस बर्ष लागनीकर्ताको हातखाली हुने भएको हो।  सो बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।


    images

    Logo