images
images

मुक्तिनाथ विकास बैंकले पनि यस वर्ष लाभांश नबाँड्ने


  • 322
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    मुक्तिनाथ विकास बैंकले पनि यस वर्ष लाभांश नबाँड्ने

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

    मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

    यसका अनुसार यस बर्ष लागनीकर्ताको हातखाली हुने भएको हो।  सो बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

     

     


    images
    images

    Logo