images
images

मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 557
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    मेरो माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    images
    images

    Logo