images
images

नागरिक लगानी कोषको लाभांश घोषणा


  • 345
    SHARES
  • २०८१ पौष ७ गते आइतबार

    नागरिक लगानी कोषको लाभांश घोषणा

    काठमाडौं । नागरिक लगानी कोषले २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ । कोष सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई आगामी वार्षिक साधारणबाट स्वीकृत भएपछि शेयरधनीहरुलाई वितरण गरिने कोषले जनाएको छ ।


    images

    Logo