images
images

नेपाल बैंकले बनायो लगानीकर्ताको हातखाली


  • 358
    SHARES
  • २०८१ माघ २ गते बुधबार

    नेपाल बैंकले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । नेपाल बैंकले लगानीकर्ताको हातखाली बनाएको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

    योसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ। उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र त्यहाँबाट स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने बैंकले जनाएको छ।

     

     


    images

    Logo