images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 402
    SHARES
  • २०८१ माघ २२ गते मंगलबार

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।

    माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo