images
images

सालपा विकास बैंकले बोलायो साधारण सभा


  • 351
    SHARES
  • २०८१ फाल्गुण १ गते बिहीबार

    सालपा विकास बैंकले बोलायो साधारण सभा

    काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

    बैंकले फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं। २ स्थित शुभम फाउन्डेसनको सभाहलमा १३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले आईपीओ निष्काशनका साथै सोको प्रयोजनार्थ प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

     


    images

    Logo