images
images

सिटिजन लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा


  • 385
    SHARES
  • २०८१ फाल्गुण ९ गते शुक्रबार

    सिटिजन लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा

    काठमाडाैं ।  सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    फागुन ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     


    images

    Logo