images
images

सम्पदा लघुवित्तले बनायो शेयरधनीको हात खाली


  • 392
    SHARES
  • २०८१ फाल्गुण १२ गते सोमबार

    सम्पदा लघुवित्तले बनायो शेयरधनीको हात खाली

    काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । 

    संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

    null


    images

    Logo