images
images

एनएमबि लघुवित्तले बनायो लगानीकर्ताको हातखाली


  • 480
    SHARES
  • २०८१ फाल्गुण २५ गते आइतबार

    एनएमबि लघुवित्तले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । एनएमबि लघुवित्तले यसबर्ष लगानीकर्ताको हातखाली बनाएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश (नगद तथा बोनस) वितरण नगर्ने घोषणा गरेको हो । तसर्थ लघुवित्तको लगानीकर्ताको यसबर्ष हालखाली हुने भएको छ । 

    कम्पनीले अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० मा पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । कम्पनीको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ ।
     

     


    images

    Logo