images
images

सेन्ट्रल फाइनान्सले बनायो लगानीकर्ताको हातखाली


  • 510
    SHARES
  • २०८१ चैत्र १४ गते बिहीबार

    सेन्ट्रल फाइनान्सले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । सेन्ट्रल फाइनान्सले यो वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । यसको अर्थात यस वर्ष सेन्ट्रल फाइनान्सका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ । 
     
    अब लेखापरीक्षकबाट प्राप्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने कम्पनीले जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा वित्तीय विवरण अनुमोदनका लागि पेस गरिने कम्पनीको भनाइ छ।

     


    images
    images

    Logo