images
images

सुक्खा पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो


  • 222
    SHARES
  • २०८२ भाद्र १ गते आइतबार

    सुक्खा पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

    चितवन । सुक्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ ।इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    पहिरो पन्छाएसँगै बिहान १० वजेपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको बताए । 




    images

    Logo