images
images

कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा


  • 652
    SHARES
  • २०८२ भाद्र २२ गते आइतबार

    कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पूँजीको १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । जसमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo