images
images

एनएमबि बैंकले बोलायो साधारणसभा


  • 616
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    एनएमबि बैंकले बोलायो साधारणसभा

    काठमाडौं । एनएमबि बैंकले साधारणसभा बोलाएको छ । मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैंकले पुष २२ गते त्रिभुवन आर्मी अफिर्सस टुँडिखेलमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो बैंकले २०७७र७८ को मुनाफाबाट हाल कायम रहेको चुक्त पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    सो सभा प्रयोजनको लागि बैंकले पुष ७ गते १ दिनको लागि शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ । 


    images

    Logo