images
images

सुनचाँदीको मूल्यमा गिरावट, कति पर्छ तोलाको ?


  • 486
    SHARES
  • २०८२ माघ १ गते बिहीबार

    सुनचाँदीको मूल्यमा गिरावट, कति पर्छ तोलाको ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १५ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

     बुधबार सुन प्रतितोला २ लाख ७८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलाको १ सय ७० रुपैयाँले घटेर आज ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।




    images

    Logo