images
images

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी


  • 266
    SHARES
  • २०८२ माघ १५ गते बिहीबार

    दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

    काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ  ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए ।

    आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए। आगलागीको कारण भने खुलेको छैन । 


    images

    Logo