images
images

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो


  • 126
    SHARES
  • २०८२ फाल्गुण १३ गते बुधबार

    प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.६३ अंकले घटेर २६३७.९६ विन्दुमा पुगेको हो। 

    प्रि-ओपन सेसनमा ४९ वटा स्टक्सको २१ हजार ४१९ कित्ता सेयर २ करोड ९० लाख  ६६ हजार  ८४६ रुपैयाँमा खरिदबिक्री भएका छन् । 

    कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ । बाँकी ९ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ  । 


    images

    Logo