images
images

रसुवामा कांग्रेसका आचार्यको प्रारम्भिक अग्रता बढ्दै


  • 188
    SHARES
  • २०८२ फाल्गुण २२ गते शुक्रबार

    रसुवामा  कांग्रेसका आचार्यको प्रारम्भिक अग्रता बढ्दै

    सुवा । रसुवा जिल्लाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ११३९ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ६६१ र नेकपा एमालेका प्रेम तामाङले ४३३ मत प्राप्त गरेका छन् । 




    images

    Logo